एमाले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाह निर्विरोध

द्वारा : सुदुर न्युज
0

धनगढी फागुन ०५ गते ।

नेकपा एमालेको प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाह चयन हुनुभएको छ ।

शनिवार सम्पन्न एमाले संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेतामा निर्विरोध चयन गरेको एमाले कैलालीका सचिव रण बहादुर चन्दले जानकारी दिनुभयो ।

एमालेका वैकल्पिक सदस्य समेत रहनुभएका शाह बाजुरा ख बाट प्रदेशसभा सदस्यमा निर्वाचीत हुनुभएको थियो ।

एमालेले ७ नम्बर प्रदेशमा मन्त्रीको टुङ्गो लगाउन पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावललाई दिएको थियो ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy