40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

एमाले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाह निर्विरोध

धनगढी फागुन ०५ गते ।

नेकपा एमालेको प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाह चयन हुनुभएको छ ।

शनिवार सम्पन्न एमाले संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेतामा निर्विरोध चयन गरेको एमाले कैलालीका सचिव रण बहादुर चन्दले जानकारी दिनुभयो ।

एमालेका वैकल्पिक सदस्य समेत रहनुभएका शाह बाजुरा ख बाट प्रदेशसभा सदस्यमा निर्वाचीत हुनुभएको थियो ।

एमालेले ७ नम्बर प्रदेशमा मन्त्रीको टुङ्गो लगाउन पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावललाई दिएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles