26.8 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

कैलालीमा ढुङ्गा लागेर एक जनाको मृत्यु

कैलाली,वैशाख २८ ।

कैलालीमा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय प्रमोद चौधरीको ढुङ्गा लागेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

रतनखोला तर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले जानकारी दिए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles