35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

लम्कीको मुख्य बजारमै झण्डै २५ लाखको चोरी

कैलाली, वैशाख २२ गते ।

कैलालीको लम्कीमा झण्डै २५ लाख बराबरको चोरी भएको छ।

लम्कीको चोकमै गयराती चोरी भएको हो।

लम्की स्थित न्यू एनपि इलेक्टोनिक्समा भेन्टिलेसन ताडेर चोरी भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

मोवाईल  लगायत विभिन्न ईलेक्ट्रोनिक सामान गरि २५ लाख बराबरको चोरी भएको सञ्चालक नेत्रप्रशाद पौडेलले बताए।

चोरी भएको पस मुख्य बजारमा भएकाले सोही नजिक प्रहरीको ड्युटी समेत हुँदै आएको छ भने वरीपरि थुप्रै बैंकहरु रहेका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles