कैलालीको गोदावरीमा काठ बोकेको ट्रक दुर्घटना

द्वारा : सुदुर न्युज
0

कैलाली,वैशाख १८ गते ।

कैलालीको गोदावरी नगरपालिकामा काठ बोकेको ट्रक दुर्घटनामा परेको छ।

काठ लिएर धनगढीदेखि काठमाडौँ जादै गरेको ना ६ ख ९१४२ को ट्रक अनियन्त्रित भएर पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका ७ मा दुर्घटनामा परेको हो।

प्रहरीले दुर्घटनामा मानविय क्षती भने नभएको जनाएको छ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy