38.6 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

कैलालीको गोदावरीमा काठ बोकेको ट्रक दुर्घटना

कैलाली,वैशाख १८ गते ।

कैलालीको गोदावरी नगरपालिकामा काठ बोकेको ट्रक दुर्घटनामा परेको छ।

काठ लिएर धनगढीदेखि काठमाडौँ जादै गरेको ना ६ ख ९१४२ को ट्रक अनियन्त्रित भएर पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका ७ मा दुर्घटनामा परेको हो।

प्रहरीले दुर्घटनामा मानविय क्षती भने नभएको जनाएको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles