26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

कैलालीको सुख्खडमा किशोरीको सामुहिक बलात्कार, ५ जना पक्राउ

कैलाली,वैशाख ८ गते ।

कैलालीको सुख्खडमा एक किशोरीको सामुहिक बलात्कार भएको छ। बलात्कारको घटना बैशाख १ गते रातीको भएपनि प्रहरीमा आज मात्रै उजुरी आएको हो।

प्रहरीमा उजुरी आएपछि संग्लनको आरोप लागेका ५ जनालाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ।

यस्तै घटनामा ७, ८ जनाको संग्लनता रहेको देखिएकाले अन्यको खोजी कार्य भईरहेको छ। १६ बर्षिय किशोरीको भने काठमाडौँमा उपचार भईरहेको छ। उनलाई कोहलपुरबाट रेफर गरिएको हो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles