41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

कैलालीको चुरेमा एक स्थानीय मृत फेला

कैलाली,वैशाख ४ गते ।

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ मा एकजना स्थानीयको शव फेला परेको छ।

चुरे गाउँपालिकाको भट्टेनीमा स्थानीय राजेन्द्र धानुकको शव आज बिहान फेला परेको हो।

स्थानीयका भट्टेनी गाउँ नजिकैको खोला छेउमा धानुकको शव भेटिएको छ।

अहिले ईलाका प्रहरी कार्यालय फल्टुडेको प्रहरी टोली घटना स्थलतर्फ गएको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles