30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

प्रदेश ५ मा दशैँ तिहारमा दुर्घटनामा ४१ को मृत्यु

बाजुरा, कार्तिक २९ ।

बाजुरामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बूढीगङ्गा नगरपालिकाको–२ बल्देको मोड नजिकै मार्तडी जांदैै गरेको से १ ज ५४३ नं को जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय जिप चालक धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।

दुर्घटनामा परी गम्भीर घाईतेमध्ये चालकका छोरा २२ वर्षीय नवराज साउँद र कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जीप सडकभन्दा करीब पाँच सय मिटर तल खसेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles