36.9 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

मोहना नदिमा डुबेर बेपत्ताको शव फेला

धनगढी  , कात्तिक २१ गते ।

धनगढी उपमहानगरपालिका भएर बग्ने मोहना नदीमा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ। धनगढी उप–महानगरपालिका १९ का कृष्ण वलीको आज शव फेला परेको हो।

वली हिजोदेखि मोहना नदीमा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी नेपालको गोताखोर टोलीले आज बेलुका ६ बजे शव निकालेको हो।

घटनाको नेपाल प्रहरीले मुचुल्का उठाउको छ।

आज सशस्त्र प्रहरी निरिक्षक पुरुषोतम भण्डारीको नेतृत्वमा २ जना गोाखोर सहितको टोली खोजी कार्यमा खटिएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles