35.4 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

डडेल्धुरामा ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु

डडेल्धुरा , कार्तिक १७, २०७५।

डडेल्धुराको भागेश्वर गाउँपालिकामा ट्रयाक्टर दुर्घटनामा परि एक जना वडा सदस्यको मृत्यु भएको छ।

भागेश्वर गाउँपालिका वडा नम्वर २ का सदस्य ४२ वर्षीय भोजराज पनेरुको दुर्घटनामा मृत्यु भएको हो।

से १ त १००५ नम्बरको ट्रयाक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको हो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles