41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

 धनगढी , आश्विन १९, २०७५ ।

कैलालीको लम्कीचुहा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

शुक्रबार बिहान लम्कीचुहा नगरपालिका २ बलियामा  दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा भएको दुर्घटनामा सोही स्थानका अन्दाजी ५० वर्षिय भजीराम चौधरीको मृत्यु भएको हो।

पुर्वबाट पश्चि जादै गरेको से ४ प ७३७० नंम्वरको मोटरसाईकल विपरीत दिशाबाट आइरहेको  से ६ प ७०४१  नम्वरको मोटर साईकल एक आपसमा ठोकिएका हुन्।

दुर्घटनामा से ६ प ७०४१ नम्वरको मोटर साईकल चालक र सवार सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles