26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

पाटन नगरपालिकाले तीन महिनासम्म पनि बजेट पारित गर्न सकेन

बैतडी , आश्विन १७, २०७५ ।

बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक बर्षको तीन महिना बित्नै लाग्दा समेत बजेट पारित गर्न सकेको छैन्।

नगरकार्यपालिकामा जनप्रतीनीधीबिच कुरा नमिलेकाले अहिले सम्म नगरसभा बस्न नसकेको श्रोतले जनाएको छ।

सोमबारदेखि नगर कार्यपालिकाको बैठक बसीरहेको र योजना तर्जुमा गर्ने काम सकिएकाले अब असोज १८ गते नगरसभा गर्ने तयारी भएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles