जोगवुढा अस्पतालमा चिकित्सकको लापरवाहि, गर्भवती महिलाको मृत्यु

द्वारा : सुदुर न्युज

श्रावण २४, २०७४
गर्भवति महिलाको शव २४घण्टा देखि अस्पतालमै,
डडेलधुराको जोगवुढा अस्पतालमा चिकित्सकको लापर वाहिको कारण गर्भवती महिलाको मृत्यु भएके भन्दै मृतकका आफन्त आक्रोशित भएका छन! विरोध स्वरुप आफन्तले २४घण्टा देखि शव उठाएका छैनन्! परशुराम नगर पालिका वडा नम्बर ६ की पशुपति जोशीको प्रशुतिकी क्रममा हिजो मृत्यु भएको थियो!
सुत्केरी ब्यथा लागेपछि उनलाई गत आईतबार अस्पताल भर्ना गरिएके थियो! उपचारमा सँलग्न चिकित्सकलाई कारबाहि तथा पीडित पछ््यलाई छ््तिपूर्ति उपलब्ध नगराएसम्म शव नउठाउने पीडित पक्ष्य भनाई छ!
अस्पतालका डाक्टर अविरल वरकोटीले प्रसव ब्यथाका कारण बच्चा अड्किएको तथा स्वसप्रस्वास र मुटुमा जटिल समस्या देखिएपछि समस्या समाधानका लागि अस्पताल ब्यवस्थापन, चिकित्सकीय टोलि, पीडित पछ्य, नगर प्रमुख भीम वहादुर साउद र स्थानिय प्रशासन बीच छलफल भई रहेको छ!

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com