36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

डोटीमा मशाल जुलुसको आयोजना

डोटी ,आश्विन ११, २०७५ ।

प्रदेश नम्वर ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै मशाल जुलुस निकालीएको छ।

मसाल जुलुसमा प्रदेश सभा सदस्य तारालामा तामाङ नेतृत्वको समितिको बुझाएको प्रतिवेदन समेत जलाईएको छ ।

प्रतिवेदनमा प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्वर ४ को तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ।

डोटीवासीले यसअघि नै चरणबद्ध आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरिसकेका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles