डोटीमा मशाल जुलुसको आयोजना

द्वारा : सुदुर न्युज
0

डोटी ,आश्विन ११, २०७५ ।

प्रदेश नम्वर ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै मशाल जुलुस निकालीएको छ।

मसाल जुलुसमा प्रदेश सभा सदस्य तारालामा तामाङ नेतृत्वको समितिको बुझाएको प्रतिवेदन समेत जलाईएको छ ।

प्रतिवेदनमा प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्वर ४ को तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ।

डोटीवासीले यसअघि नै चरणबद्ध आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरिसकेका छन्।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy