31.5 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

कैलालीमा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

धनगढी असोज ०१ ।

कैलालीमा ट्याक्टर पल्टिदा एकजनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका ४ बुढीतोलामा आज दिउँसो से १ त ८९२२ नम्बरको ट्याक्टर पल्टिदा गोदावरी २ का १७ वर्षिय कविराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर पल्टिदा कैलालीमा एक जनाको मृत्यु
ट्याक्टर पल्टिदा कैलालीमा एक जनाको मृत्यु

ट्याक्टर अत्तरियातर्फ आइरहेको र ट्रली पल्टिएर दुर्घटना भएको बताइएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles