कैलालीमा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

द्वारा : सुदुर न्युज
ट्याक्टर पल्टिदा कैलालीमा एक जनाको मृत्यु
0

धनगढी असोज ०१ ।

कैलालीमा ट्याक्टर पल्टिदा एकजनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका ४ बुढीतोलामा आज दिउँसो से १ त ८९२२ नम्बरको ट्याक्टर पल्टिदा गोदावरी २ का १७ वर्षिय कविराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर पल्टिदा कैलालीमा एक जनाको मृत्यु
ट्याक्टर पल्टिदा कैलालीमा एक जनाको मृत्यु

ट्याक्टर अत्तरियातर्फ आइरहेको र ट्रली पल्टिएर दुर्घटना भएको बताइएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy