26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सर्पको टोकाईबाट एक जनाको मृत्यु

धनगढी, भाद्र २८, २०७५  ।

कैलालीको गौरीगंगा नगरपालिका एक जनाको सर्पको टोकाईबाटे मृत्यु भएको छ ।

बाख्रा व्यवसाय गर्दै आएका गौरीगंगा नगरपालिका ६ का ५५ बर्षिया झंकर साउदको मुत्यु भएको प्रहरीले बताएको छ ।

बाख्रा फर्ममा सुती रहेका झंकरलाई राती ११ बजे तिर सर्पले टोकेका थियो ।

धनगढीको  सेती अञ्चल अस्पताल पु¥याउने वित्तिकै मृत्यु भएको सेति अञ्चल अस्पतालको आकस्मिक वाड  ईन्चार्ज कृष्ण वोहराले जानकारी दिए  ।

सर्पले टोकेपछि उपचारका लागि बढैपुर स्थित नेपाली सेनाको उपचार केन्द्रमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भब नभएपछि  बिहान सेती अञ्चल अस्पताल ल्याईएको थियो । उनको सर्पले हातको दाँया औंलामा टोकेको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles