विद्यायालय भत्किदा विद्यार्थीको पढाई प्रभावित

द्वारा : सुदुर न्युज
0

बाजुरा ।
बाजुराको जगन्नाथ गाउँपािलका वडा न. ४ थारिकांडा स्थित बालकल्याण आधारभुत विद्यालय पहिरोले भत्काउदा

विद्ययार्थीको पढाई प्रभावित भएको छ ।

अत्यधिक वर्षतका कारण आज दिउसो विद्य्यलछना माथि वाट आएको पहिरोमा परि एककोठा भत्केको छ ।

भने पांचकोठामा भलपानी पसेको छ ।

दिउसो टिफिन टायमका वेला पहिरो आउँदामानवीय क्षेतीभने केही नभएको प्रधानाध्यापक भक्त रावलले जानकारी दिनुुभएको छ ।

भवन भत्कीदा करिव दसलाख रपैयावरवरको क्षेती भएको प्रअ खत्रीले वताउनुुभएको छ ।

माथिवाट पहिरो आउनेक्रम जारी छ विद्यार्थीको ज्यानजोखिममा राखेर पढाई सञ्चालन गर्न सकेनौं प्रअ खत्रीले वताउनुुभयो ।

 

0

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy