23.9 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

कर्णाली नदीमा जीप खस्यो

धनगढी, साउन २२, २०७५ ।

कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका—७ चिप्लेभीरबाट से १ ज ९२९ नं को जीप आज कर्णाली नदीमा खसेको छ ।

कैलालीको चिसापानीबाट सोल्टातर्फ जाँदै गरेको उक्त जीपमा यात्रु नरहेको र चालक देवीराम देवकोटाले हाम फालेर ज्यान जोगाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles