श्रीमानको जन्मदिनमा समावेशी विद्यालयलाई सहयोग

द्वारा : सुदुर न्युज
0

धनगढी, साउन २१, २०७५ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ८ स्याउले बजारकी शारदा फुलाराले अपाड्गता भएका बालबालिकाहरु अध्यनरत सुप समाबेशी आधारभुत बिद्यालयलाई सहयोग गरेकी छन् ।

गोदावरी एफएममा कार्यरत फुलाराले श्रीमान नरेश जोशीको ३३ औ जन्मदिनको अबसर पारेर बिधालयलाई एक थान दराज सहयोग गरेकी हुन् ।

आज बिधालयमा आयोजित एक कार्यक्रमका बिच संञ्चारकर्मी फुलाराले सो बिधालयका अध्यक्ष मनि साउदलाई दराज हस्तान्तरण गरेकी हुन् ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy