27.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

श्रीमानको जन्मदिनमा समावेशी विद्यालयलाई सहयोग

धनगढी, साउन २१, २०७५ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ८ स्याउले बजारकी शारदा फुलाराले अपाड्गता भएका बालबालिकाहरु अध्यनरत सुप समाबेशी आधारभुत बिद्यालयलाई सहयोग गरेकी छन् ।

गोदावरी एफएममा कार्यरत फुलाराले श्रीमान नरेश जोशीको ३३ औ जन्मदिनको अबसर पारेर बिधालयलाई एक थान दराज सहयोग गरेकी हुन् ।

आज बिधालयमा आयोजित एक कार्यक्रमका बिच संञ्चारकर्मी फुलाराले सो बिधालयका अध्यक्ष मनि साउदलाई दराज हस्तान्तरण गरेकी हुन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles