डोटीको आर्दश गाउपालिकामा जिप दुर्घटना हुँदा २ जना घाईते

द्वारा : सुदुर न्युज
0

धनगढी, साउन १९, २०७५ ।

डोटीको आर्दश गाउपालिकामा शनिबार बिहान जिप दुर्घटना भएको छ ।

जिप दुर्घटना हुँदा २ जना सामान्य घाईते भएका छन भने अन्य २ जना सकुसल रहेका छन ।

दिपायलबाट आर्दश गाउपालिकाका लागि हिडेको से १ ज ६५७ नम्बरको जिप सोहि गाउपालिकाको वडा नम्बर १ बाझमा दुर्घटनामा परेको हो ।

घाईते भएका प्रकाश खड्का र रघुनाथ ओझाको दिपायल स्थित शैलेश्वारी अस्पतामा उपचार भईरहेको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy