26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

डोटीको आर्दश गाउपालिकामा जिप दुर्घटना हुँदा २ जना घाईते

धनगढी, साउन १९, २०७५ ।

डोटीको आर्दश गाउपालिकामा शनिबार बिहान जिप दुर्घटना भएको छ ।

जिप दुर्घटना हुँदा २ जना सामान्य घाईते भएका छन भने अन्य २ जना सकुसल रहेका छन ।

दिपायलबाट आर्दश गाउपालिकाका लागि हिडेको से १ ज ६५७ नम्बरको जिप सोहि गाउपालिकाको वडा नम्बर १ बाझमा दुर्घटनामा परेको हो ।

घाईते भएका प्रकाश खड्का र रघुनाथ ओझाको दिपायल स्थित शैलेश्वारी अस्पतामा उपचार भईरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles