40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

छाडा पशुको व्यवस्थापन सुरु

बैतडी, साउन १९, २०७५ ।

बैतडीको पाटन नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापन गर्न थालेको छ ।

छाडा पशुचौपायाका कारण पाटन बजार दुर्गन्धित हुन थालेपछि नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनको काम शुरु गरेको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।

पाटन नगरपालिकाले छाडा पशुचौपायलाई व्यवस्थापन गर्नका लागि तेश्रो पक्षसंग सम्झौता गरेर जिल्ला बाहिर पठाएको नगरप्रमुख चन्दले बताउनुभयो ।

बजारमा छोडिएका छाडा पशुचौपाया संकलन गरेर ४२ ओटा पशुचौपायालाई शुक्रबार जिल्ला बाहिर पठाइएको नगरपालिकाले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles