36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, १ घाइते


धनगढी, साउन ६ गते ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाम नजिकै एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक वकिलबहादुर सिंहले शिवपुरी धामको उत्तरतर्फ जाने बाटोमा विद्युतीय तारको पासोले सालको रुखमा झुण्डिएको अवस्थामा आइतबार बिहान युवक मृत भेटिएको बताए ।

अन्दाजी २०/२२ वर्षका देखिने युवकको पहिचान भने खुल्न नसकेको उनले जानकारी दिए ।

मृतकको साथमा मोवाईल र पर्स भेटिएको प्रहरीले जनाएको छ । शव परिक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles