कैलालीमा नदीमा डुबेर दुई वालिकाको मृत्यु

द्वारा : सुदुर न्युज
0

धनगढी, साउन २ गते ।

कैलालीको रौरा नदीमा डुवेर २ जना वालिकाकोे मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिकामा  वडा नम्बर २ स्थित रौरा नदिमा डुवेर २ जनाको मृत्यु भएको हो ।

लम्कीचुहा नगरपालिका वडा नम्बर २ बगौराका १५ वर्षिय संगिता ढकाल र सोही ठाउकी १५ वर्षिया पुस्पा धमलाको मृत्यु भएको ईलाका प्रहरी कार्यलय लम्कीका प्रमुख सुरेन्द्र जोशीले बताए ।

बाख्रा चराउन गएका उनिहरुको नदीमा पौडी खेल्ने क्रममा डुबेरे मृत्यु भएको प्रहरीले जनाएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy