36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

कैलालीमा नदीमा डुबेर दुई वालिकाको मृत्यु

धनगढी, साउन २ गते ।

कैलालीको रौरा नदीमा डुवेर २ जना वालिकाकोे मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिकामा  वडा नम्बर २ स्थित रौरा नदिमा डुवेर २ जनाको मृत्यु भएको हो ।

लम्कीचुहा नगरपालिका वडा नम्बर २ बगौराका १५ वर्षिय संगिता ढकाल र सोही ठाउकी १५ वर्षिया पुस्पा धमलाको मृत्यु भएको ईलाका प्रहरी कार्यलय लम्कीका प्रमुख सुरेन्द्र जोशीले बताए ।

बाख्रा चराउन गएका उनिहरुको नदीमा पौडी खेल्ने क्रममा डुबेरे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles