35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

महाकाली नदिमा पानीको वहाव उच्च भएपछि वनवासा पुलमा सवारी साधन संचालनमा रोक

कञ्चनपुर, असार १८।

महाकाली नदिमा पानीको वहाव उच्च भएपछि वनवासा पुलमा सवारी साधन संचालनमा रोक लगाईएको छ।

आईतवार राति देखि परेको अविरल वर्षाका कारण वनवासा पुलमा सवारी साधन संचालनमा रोक लगाईएको हो। पहााडि जिल्लामा लगातार वर्षा हुन थालेपछि महाकाली नदिमा पानीको वहाव वढ्दै गएको छ।

महाकाली नदिमा पानीको सतह वढे संगै नेपाल भारत सिमा स्थित वनवासा पुलमा भारतिय पक्षले चार पाङग्रे सवारीसाधनमा रोक लगाएको छ।

नदिमा पानीको सतह खतराको सुचांक भन्दा वढि भएपछि भारतिय पक्षले पुलमा सवारी साधनमा रोक लगाएको हो।

दिउँसो ३ वजेको मापन अनुसार महाकालीमा पानीको वहाव १ लाख २४ हजार क्युसेक रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles