39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

आज विहानदेखि विद्युत सेवा अवरुद्ध

धनगढी, जेठ २३

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र अन्तरगत आज विहानदेखि विद्युत सेवा अवरुद्ध रहेको छ ।

आज विहान ५ वजेदेखि धनगढी वितरण केन्द्रको सेवा क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।

धनगढी शव स्टेशनमा मर्मत कार्य भईरहेकोले विद्युत सेवा अवरुद्ध भएको हो ।

विहानदेखि नै मर्मत काम भईरहेकोले आज ११ वजेपछि सेवा सुचारु हुने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले बताए ।

विहानदेखि वढ्दो गर्मीमा विद्युत नहुँदा जनजीवन प्रभावित भएको छ ।

यसको असर सर्वसाधारणदेखि व्यापार व्यवसाय र विद्युतको माध्यमले मात्रै सञ्चालन हुने क्षेत्रमा समेत परेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles