37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

दार्चुलामा हिमपातबाट भेडाबाख्रा मरे, ५ लाख भन्दा बढीको क्षती

दार्चुला, २६ बैसाख ।

दार्चुलाको अपि हिमाल गाउँपालिको लोलुमा हिमपातका कारण भेडा बाख्रा पालक कृषकका भेडाबाख्रा मरेका छन् ।

मंगलबार राती परेको हिमपातका कारण बाख्रापालक कृषकका ५० बढि भेडा बाख्रा मरेका हुन् ।

अपिहिमाल फेदमा रहेको गोईथली घरमा रहेका स्थानीयको भेडा बाख्रा हिमपातले च्यापिएर मरेको भेडापालक कृषक जयभानसिह धामीले बताए ।

एउटै समूहमा राखिएका भेडाबाख्रा मरेपछि बाख्रापालक कृषकका ५ लाख बढि रुपैयाँ क्षति भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles