29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

बेवारिस अवस्थामा भेटिएको बम सेना द्धारा निष्कृय

अत्तरिया बैशाख २३।

अत्तरियाको खानेपानी टोलमा आईतवार बिहान बेवारिस अवस्थामा भेटिएको बम नेपाली सेनाले निष्कृय पारेको छ।

गोदाबरी नगरपालिका वार्ड नं २ खानेपानी टोल नजिक भागेश्वर मिलको पछाडी खुल्ला ठाउमा रहेको बम तेघरी ब्यारेक बाट आएको सेनाको टोलीले निस्कृय पारेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

बम निस्कृय बनाउन, नेपाली सेना, ससत्र प्रहरी र नेपाल प्रहरी लगायत सहभागी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख हिक्मत बोहराले बताए

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles