२०० स्थानीय तहको नतिजा सार्वजनिक, माओवादीले जितेका स्थानीय तह

द्वारा : सुदुर न्युज
0

असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ । आइतबार ३ बजेसम्म २०० स्थानको नतिजा आएको छ ।

नेकपा माओवादी केन्द्रले २७ स्थानमा जीत हासिल गर्दा जनमोर्चाले २ , मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले १–१ स्थानमा जीत दर्ता गरेको छ ।

माओवादीले जितेका स्थानीय तह (२८) :

प्रदेश नम्बर १ (७)

– मिक्लाजुङ गाउँपालिका, पाँचथर
– आमचोक गाउँपालिका, भोजपुर
– साकेला गाउँपालिका, खोटाङ
– लिखुपिके गाउँपालिका, सोलुखुम्बु
– महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
– सुनकोशी गाउँपालिका, उदयपुर
– चिसंखुगढी गाउँपालिका, ओखलढुंगा

प्रदेश नम्बर ५ (१५)

– पाल्हीनन्दन गाउँपालिका, नवलपरासी
– धुर्कोट गाउँपालिका, गुल्मी
– भूमे गाउँपालिका, रुकुम
– सिस्ने गाउँपालिका, रुकुम
– पुथा उत्तरगंगा गाउँपालिका, रुकुम
– थवाङ गाउँपालिका, रोल्पा
– सुनछहरी गाउँपालिका, रोल्पा
– सुकीदह गाउँपालिका, रोल्पा
– रोल्पा नगरपालिका, रोल्पा
– दुर्इखोली गाउँपालिका, रोल्पा
– माडी गाउँपालिका, रोल्पा
– सुवर्णावती गाउँपालिका, रोल्पा
– बंगलाचुली गाउँपालिका, दाङ
– बार बर्दिया नगरपालिका, बर्दिया
– मधुवन नगरपालिका, बर्दिया

प्रदेश नम्बर ७ (६)

– मेल्लेख गाउँपालिका, अछाम
– अजयमेरु गाउँपालिका, डडेलधुरा
– बोगटान गाउँपालिका, डोटी
– पुरचौडी नगरपालिका, बैतडी
– मार्मा गाउँपालिका, दार्चुला
– लालझाडी गाउँपालिका, कञ्चनपुर

राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह:

प्रदेश नम्बर ५

– मल्लरानी गाउँपालिका, प्यूठान
– झिमरूक गाउँपालिका, प्यूठान

 

0

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy