कैलालिको अत्तरिया बाट लागू औसध चरेस सहित दुई जना पक्राउ

द्वारा : सुदुर न्युज
0

अत्तरिया चैत २६।

लागू औसध चरेस सहित कैलालिको अत्तरिया बाट प्रहरीले सोमबार साझ दुई जना महिला लाई पक्राउ गरेको छ।

अत्तरिया बजारको पुर्वी रोडमा खोका पसल सञ्चालन गर्ने सुनिता गुरुङ र अमृता बिष्ट लाई चरेश सहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतिको टोलिले पसलमा चरेस बिक्रि गरिरहेको अबस्थामा सुनिताको साथ बाट एक सय ग्राम र अमृताको साथ बाट २ सय ८० ग्राम चरेसको पुडिया सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना लाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताए।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy