लागु औषध सहित २ जना लाई पक्राउ

द्वारा : सुदुर न्युज
औषध चरेशसहित

टीकापुर, १४ चैत्र।

प्रहरीले लागु औषध सहित २ जना लाई पक्राउ गरेको छ।

टिकापुर नगरपालीका ३ स्थित शंकरपुर सडक खण्डमा चेकजाच गर्ने क्रममा टिकापुर नगरपालीक ६ का २२ वर्षिय अर्जुन महर र वडा नं १ ब्लक न. ७ का २० वर्षका महेश परियारलाई ४५ टयाब्लेट नाईट्राभेट सहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालई कैलाली जिल्ला अदालतबाट १० दिनको म्यादथप गरी थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक विर बहादुर बुढामगरले बताए।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com