28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

होली खेल्ने क्रममा घरको छतबाट खसेर बालकको मृत्यु

पोखरा, १७ फागुन / होली खेल्ने क्रममा घरको छतबाट खस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका–२ बिन्ध्यवासिनीका ११ वर्षीय आविस्कार रेग्मी रहेको छ । घरको दोस्रो तल्लाको छतबाट खस्दा उनको मृत्यु भएको हो ।

होली खेल्ने क्रममा आप्mनै घरको छतबाट अचानक खसेर टाउकोमा गम्भीर चोट लागेका रेग्मीको पोखरास्थित फिस्टेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles