होली खेल्ने क्रममा घरको छतबाट खसेर बालकको मृत्यु

द्वारा : सुदुर न्युज
0

पोखरा, १७ फागुन / होली खेल्ने क्रममा घरको छतबाट खस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका–२ बिन्ध्यवासिनीका ११ वर्षीय आविस्कार रेग्मी रहेको छ । घरको दोस्रो तल्लाको छतबाट खस्दा उनको मृत्यु भएको हो ।

होली खेल्ने क्रममा आप्mनै घरको छतबाट अचानक खसेर टाउकोमा गम्भीर चोट लागेका रेग्मीको पोखरास्थित फिस्टेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy