बाजुरामा शंकास्पद बस्तु फेला

द्वारा : सुदुर न्युज
0

बाजुरा,८ फागुन-
बाजुराको बुढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला गरेको छ । प्रहरी नायव उपरिक्षक हरी बहादुर वलीका अनुसार साफे मार्तडी सडकखण्ड अन्तर्गत बार्जुगाड पुलमा बोराले बेरिएर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको हो ।

बोरामा बेरिएर राखिएको अवस्थामा छ उहाँले भन्नुभयो“नेपाली सेनाको बम डिस्पोजल टोली जादैछ” उक्त शंकास्पद बस्तु कसले राखेको भन्ने केही पनि खुल्न सकेको छैैन ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy