नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रदेश नम्वर ७ मा आसींक प्रभाव

द्वारा : सुदुर न्युज
0

धनगढी, फागुन ०८ गते ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको नेपाल बन्दको प्रदेश नम्वर ७ मा आसींक प्रभाव परेको छ । आफ्ना केन्द्रीय नेताहरु सहित सयौं नेता, कार्यकर्ताहरु गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीले बन्दको घोषणा गरेको हो ।

बन्दका कारण विद्यालयहरु पुर्ण रुपमा बन्द भएका छन् भने बजार आसींक रुपमा बन्द रहेको छ । धनगढी बजार पनि आसींक रुपमा बन्द रहेको छ । यस्तै लामो दुरीका सवारी सधानहरु फाट्फुट मात्रै सञ्चालनामा रहेका छन्।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy