30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रदेश नम्वर ७ मा आसींक प्रभाव

धनगढी, फागुन ०८ गते ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको नेपाल बन्दको प्रदेश नम्वर ७ मा आसींक प्रभाव परेको छ । आफ्ना केन्द्रीय नेताहरु सहित सयौं नेता, कार्यकर्ताहरु गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीले बन्दको घोषणा गरेको हो ।

बन्दका कारण विद्यालयहरु पुर्ण रुपमा बन्द भएका छन् भने बजार आसींक रुपमा बन्द रहेको छ । धनगढी बजार पनि आसींक रुपमा बन्द रहेको छ । यस्तै लामो दुरीका सवारी सधानहरु फाट्फुट मात्रै सञ्चालनामा रहेका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles