23.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

दुर्गम लिखाडी सडक सञ्जालमा जोडियो

बैतडी,२२ माघ-

बैतडी जिल्लाको दुर्गम शिवनाथ गाउपालिकाको वडा न ४ मा लिखाडी सम्म सडक सञ्जाल जोडिएको छ ।

डडेलधुरा बाट पञ्चेश्वर आउने सडकखण्ड २ बर्ष अगाडी भागेश्वर गाउपालिकाको राडिल रहेको भएपछी पछिल्लो एक महिना यता निर्माण कार्यामा तिबैता दिएसंगै लिखोडासम्म सडक सञ्जाल जोडिएको हो । राडिल बाट करिब साढे ४ किलोमिटर सडक सम्पन्न हुदा लिखाडीमा सडक पुस्दा स्थानिय बासी हर्षित भएका बिरेन्द्र महताले जानकारी दिनुभयो ।

गाउँमा पहिलो पटक सडक पुगेपछी हर्षित स्थानिय बासिन्दाले सडक निर्माण कार्उमा संलग्न स्काभेटर चालकलाई अबिरसहित फुलमाला लगाएर स्वागत गरेका छन् ।

सडक सञ्जाल बिस्तार भएसंगै दैनिक उपभोग्य समान सस्तोमा पाइने , घरसम्मको यात्रा गर्दा गाडीमा गर्न पाईने भन्दै लिखाडीबासी खुसी भएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles