दोस्रो पञ्चदेवल महोत्सव हुने

द्वारा : सुदुर न्युज
0

अछामको पञ्चदेवल क्याम्पसको विकासका लागि दोस्रो पञ्चदेवल महोत्सव २०७४ हुने भएको छ । मुल आयोजक समिति पञ्चदेवल विनायक नगरपालिका अछामले फागुन १८ गतेदेखि महोत्सव सञ्चालन गर्न लागेको हो ।

पञ्चदेवल, स्थानिय उत्पादन, साहित्य, संस्कृति, शिक्षा र पर्यटन विकास’ भन्ने लक्ष्य सहित २०६९ सालमा सुरु भएको महोत्सवको दोस्रो संस्करण पाच वर्ष पछि गरिन लागेको आयोजक समितिका अध्यक्ष टंकबहादुर धामीले जानकारी दिनुभयो ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy