39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

स्थानिय तहमा बैङक नहुँदा समस्या

बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालीका बाहेक अन्य ११ वटा स्थानिय तहहरुमा बैङकहरु नहुँदा समस्या भएको छ । स्थानिय तहको निर्वाचन पछि निजी बैड्कहरुले सबै स्थानीय तहको केन्द्रमा बैंक राखीने बताईएपनि बझाङमा त्यस्को भएको छैन् । पहिले पहिले बैङ्किंग कारोवार गर्न जिल्ला सदरमुकाम आउनु परेको र हाल पनि सदरमुकाम नै धाउनु परेको स्थानीय बासीन्दाले गुनासो गरेका छन् ।

चुनाव सकिए पछि थलारा गाँउपालीकामा एनआईसी बैड्क आउने चर्चा चलेपनि हाल सम्म नआएको थलारा कोईरालाकोटका महोन सिंहले बताउनुभयो । सुरुमा राष्टिय बाणिज्य बैड्क मात्र रहेको बझाड जिल्लामा हाल बंगलादेश, एभरेष्ट, सिटिजन, एनआईसी, महालक्ष्मी जस्ता निजी बैड्क सहित कृषि विकास बैङ्कले आर्थिक कारोवार गर्दै आएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles