जबरजस्ती करणीको अभियोगमा पक्राउ

द्वारा : सुदुर न्युज
0

काठमाडौ, ८ माघ
जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप मन्थली नगरपालिका–६ घर भई काठमाडौ महानगरपालिका–८ फोर्सपार्क बस्ने २१ वर्षीय लेकलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले रामेछापको फुलासी पोखरी घर भई काठमाडौँ महानगरपालिका–७ बस्ने १३ वर्षीया बालिकालाई आइतबार उनकै कोठामा जबरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy