41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

सल्यानमा बस दुर्घटना – ३ को मृत्यु, २४ घाइते

सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहाममा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

रुकुमबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस लुहाम, भाटखोलमा दुर्घटना भएको हो ।

घटनास्थलमै मृत्यु भएका तीनजनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ ।

घाइतेहरुको श्रीनगरमा उपचार भइरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles