36.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

विश्वको सबैभन्दा धनी क्रिकेट वोर्डको आधिकारीक वेवसाइट बिक्रीमा – मात्र $२७० को बोली

विश्वको सबैभन्दा धनी क्रिकेट वोर्डको आधिकारीक वेवसाइट एक्सपायर भएर बन्द भएको छ ।

भारतको क्रिकेट बोर्ड BCCI को आधिकारीक वेवसाइट www.bcci.tv रिन्यु नगरेको कारण वन्द भएको छ ।

भारत र दक्षीण अफ्रीकाका बिच दोस्रो एक दिवशीय क्रिकेट म्याच हुदै गर्दा लाइभ स्कोर र अन्य आधीकारीक सुचना हरु भएको वेव साइट चल्न बन्द भएको हो ।

डोमेन रजिस्ट्रार कम्पनीले उक्त डोमेनको लागी बोली लगाउन सक्ने व्यवस्था गरेको थीयो र कम्तीमा $ ६९ भन्दा बढी बोली लगाउनु पर्नेमा $२७० सम्मको बोली लागेको थीयो ।

लगभग आधा दिनको अवरोध पछी अहिले साझ मात्रै वेवसाइट पुनः सक्रिय भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles