30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

डा. सन्दुक रुइत लाई भारत सरकारद्वारा पद्म श्री सम्मान

ताप्लेजुङ्ग जिल्लाको ओलाङचुङ्ग गोलामा जन्मीएका डाः सन्दुक रुइत विश्व प्रख्यात आँखाका सर्जन हुन । उहाले आबिस्कार गरेको अप्रेसन पद्धती बिभीन्न मेडिकल कलेज हरूमा विश्वभरी पढाइन्छ ।

सन २००६ को रोमन मेगासेसे पुरस्कार बाट सम्मानित डाः सन्दुक रूइत लाई भारत सरकार द्वारा यस वर्षको गणतन्त्र दीवस को दिन प्रदान गर्ने गरी भारतको तेश्रो सर्वोच्च पुरुस्कार “पद्म श्री” बाट सम्मान गर्ने घोषणा गरेको छ ।

Dr. Sanduk Ruit is an eye surgeon from Nepal who has restored the sight of over 100,000 people across Africa and Asia using small-incision cataract surgery.

He is also a founder of the Tilganga Institute of Ophthalmology.

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles