26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

भियतनाम मा टाईफून आंधी को आतंक

भियतनाम मा टाईफून आंधी ले लगभग २७ जना को मिर्त्यु भएको छ ! आधि ले गर्दा दुईदर्जन भन्दा बढी मान्छे हरु हराइरहेका छन् ! भियतनामी अधिकारी हरु का अनुसार उक्त आधि ले दश हजार भन्दा बढी घर हरु क्षति ग्रस्त भएको बताएका छन् ! APEC शिखर सम्मेलन मा आएक आगन्तुक हरु लाई स्वागत गर्नु भन्दा पहिले आधि ले गरेको क्षति प्रति अन्तराष्ट्रिय समुदाय ले दुख प्रकट गरेका छन् !

सामान्यतया टाईफून ले देश को उत्तरी भाग मा आक्रमण गर्ने भए पनि यस पालि दक्षिणी समुन्द्री तट मा आएको छ ! त्यहाँ आंधी को गति १३० कि. मि प्रति घण्टा को गति मा भएको जानकारी पप्रकोप नियन्त्रण कार्यालय ले दिएको छ ! आंधी को पुर्ब संकेत पाउन साथ् ३०,००० मानिस लाई अन्यत्र सारिए पनि २७ भन्द बढी को ज्यान गएको छ !

पछिल्लो २ दशक मा आंधी ले भियतनाम मा साढे छ खर्ब को क्षति भएको छ

 

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles