33.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

भारतमा फेरी नया रेपिस्ट सन्त

भारत मा एक पछी अर्का धार्मिक गुरु हरु यौन हिंसा मा संग्लन भएको खुलाशा भइ रहेको बेला  राजस्थान को अलवर मा चर्चित कौशलेंद्र प्रपन्नाचार्य उर्फ फलहारी बाबा लाई  रेप को  आरोप मा  पुलिस ले  पक्राउ गरेको छ . उक्त बाबा लाई निजी अस्पताल बाट  सरकारी अस्पताल मा  शिफ्ट  गरिएको छ . छत्तीसगढ़ को  विलासपुर कि   21 बर्षीय एक केटि ले प्रपन्नाचार्य का बिरुद्द मा विलासपुर थाना  मा  जीरो एफआईआर दर्ता गराएकी छन् . पीड़ित को  बयान लिए पछी उक्त केस को फाइल  अलवर  थाना मा पठायिएको छ . त्यस पछी  पुलिस ले  फलहारी बाबा लाई  गिरफ्तार गरेको छ .

फल्हारी repist

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles