37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

नया बर्ष २०७४ को शुभकामना Funny

पोहोर साल नयाँ साल मा मलाई एक जना साथी ले पार्टी दियो

उ DV परेर अमेरिका छ अर्को साथी ले पोस्ट कार्ड दियो

उसलाई चिट्टा मा कार पर्यो अर्को साथीले घडी गिफ्ट दिएको थियो

अहिले कोरिया मा आफ्नै रेस्टुरेन्ट चलाई राख्या छ

तपाई हरु अपनी आफ्नो भाग्य चम्काऊनसक्नु हुन्छ

एक जना ले बोतल मा पानीमा रंग मिसाएर वाईन भनेर झुक्क्यायो

अहिले पनि ढावा मा भाँडा मल्दै छ

नया बर्ष २०७४  को शुभकामना

NEW YEAR FUNNY JOCK
NEW YEAR FUNNY JOCK

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles