चिनियाँ उपप्रधानमन्त्री पाकिस्तानबाट आज काठमाडौ आउँदै

को को छन् चिनियाँ प्रतिनिधिमण्डलमा काठमाडौं : चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार साँझ पाकिस्तानबाट बिशेष बिमानमा नेपाल भ्रमणमा काठमाडौं आउँदै छ । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका तहमा उच्चस्तरीय भ्रमण चीनतर्फ भइरहे पनि चीनबाट भने करिब ६ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो । साँझ ६ः१५ बजे चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं उत्रनेछ । टोलीमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना रहनेछन् । चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने…

"चिनियाँ उपप्रधानमन्त्री पाकिस्तानबाट आज काठमाडौ आउँदै"

फेसबुकको नयाँ भिडिओ सेवा

प्रयोगकर्ताहरुले चाँडै फेसबुकको नयाँ कार्यक्रम हेर्न फेसबुकमा वाच ट्याब देख्नेछन् जसमा विभिन्न किसिमका भिडिओ कार्यक्रमहरु राखिनेछन्। ती मध्ये केही सामाजिक सञ्जाल फेसबुकले नै लगानी गरेका हुनेछन्। वाच व्यक्तिगत बनाइनेछ ता कि प्रयोग कर्ताहरुले उनका साथीहरुले के हेरिरहेका छन् भन्ने आधारमा नयाँ कार्यक्रमहरुबारे थाहा पाउनेछन्। दर्शकहरुले प्रतिक्रियाहरु पनि हेर्न पाउनेछन् र साथीभाइ र समर्पित समूहसँग मिलेर कार्यक्रम केन्द्रित दर्शकको समूह बनाउन सक्नेछन। भीडभाडयुक्त बजार आफ्नो फेसबुक पोष्टमा कम्पनीका संस्थापक मार्क जकरबर्गले भने, “कुनै कार्यक्रम निस्क्रिय रुपमा…

"फेसबुकको नयाँ भिडिओ सेवा"

पास भए जागिर, फेल भए उपदान, परीक्षा रोकिदैन

परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई उपदानको व्यवस्था गर्नका निम्ति शिक्षा ऐनमा संशोधन गर्ने पहल भइरहेको बताएको शिक्षा मन्त्रालयले स्थायी शिक्षकको परीक्षा भने रोक्न नसकिने जनाएको छ। आफ्ना मागहरुलाई शिक्षा ऐनमा संशोधन गरी समावेश नगरेसम्म शिक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको स्थायी शिक्षक परिक्षामा भाग नलिने अडान लिंदै आएका हजारौं अस्थायी शिक्षकहरु अहिले आन्दोलनमा छन्। “पास भए जागिर, फेल भए उपदान” को व्यवस्था गरिनुपर्ने २६ हजारभन्दा बढी अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास शिक्षा मन्त्रालयले अघि बढाएको…

"पास भए जागिर, फेल भए उपदान, परीक्षा रोकिदैन"

तरभुजा को बिऊ स्वास्थ्यवर्द्दक

तपाई हामी लाई वचपन देखि नै तर्भुजा को बिउ नखानु , नत्र पेट मा गएर ठुलो तर्भुजा बन्छ . तर येसो नभई तर्भुजा को बिऊ मानब स्वास्थ्य को लागि निकै उपयोगी देखिएको  छ. यस बाट सेलेनियम , पोटात्सियम , कपर र जिक जस्ता सरिर लाई नभई नहुने पोउस्तिक तत्व हरु पाईन्छ. यति मात्रै नभई यस मा  मात्र मा प्रोटिन, भिटामिन बि र स्वस्थकर चिल्लो पदार्थ पनि पाइञ्छ. तर्भुजा लाई खाने तरिका बिउ लाई निकालेर सफा…

"तरभुजा को बिऊ स्वास्थ्यवर्द्दक"