Home > News Editor

त्रिभुवन बिश्वबिद्यालय को लापरबाही, परिक्षाफल मा त्रुटी

असोज -३ मंगलबार यसै बर्ष बैशाख १४ गते त्रिभुवन बिश्वबिद्यालय का स्नातक चौथो बर्ष बिज्ञान संकाय को परीक्षा को नतिजा मा शिद्दनाथ बिज्ञान क्याम्पस का सबै बिद्यार्थी हरु एक बिषय मा अनुपस्थित देखाएको छ| यस क्याम्पस  बि एस्सी चौथो बर्ष गणित बिषय का १३  जना बिद्यार्थीहरु  परीक्षामा सहभागी भएका थिए| जसमध्ये सम्पूर्ण

पुरा पढ्नुहोस

नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने

काठमाडौं : यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो

पुरा पढ्नुहोस

८८ किलो सुनको नालीबेली : चिनियाँ तस्करको दबदबा

काठमाडौं : प्रहरीले सोमबार बिहान राजधानीको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गर्दा नेपाललाई ट्रान्जिट बनाई तस्करी गर्दै आएका चिनियाँ तस्कर सन्जालबारे नयाँ खुलासा भएको छ । पर्यटन व्यवसायको आवरणमा ठमेललाई स्टेसन बनाई ५० वर्षीय चिनियाँ नागरिक वान विई मिङले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सन्जाल सञ्चालन गर्दै आएका हुन्

पुरा पढ्नुहोस

वीरगञ्‍ज भन्सारबाट ८६ हजार नक्‍कली अन्तशुल्क स्टिकर बरामद

वीरगन्ज: नेपालमा उत्पादित शीलबन्दी मदिराको बोत्तलमा आन्तरिक राजश्व विभागले टाँस्ने अन्तशुल्क स्टिकर ठूलो परिमाणमा बरामद भएको छ।भारतबाट ल्याइएको नक्कली अन्तशुल्क स्टिकर वीरगन्ज भन्सार कार्यालयमा जाँच पासका क्रममा बरामद भएको हो।   जाँच पासका क्रममा एक सय ८० एमएलको मदिराको बोत्तलमा टाँसिने ६७ हजार तीन सय ६० र एमएलको मदिराको बोत्तलमा टासीने १९

पुरा पढ्नुहोस
Dashaitihar Khasi boka Featured

दसैंका लागि ६६ करोडको खसीबोका/च्यांग्रा

भाद्र १९, २०७४- दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका/च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको

पुरा पढ्नुहोस
कालापानी शुक्लाफंता फिचर् फोटो

शुक्लाफाँटा का जन प्रतिनिधि लाइ कुटपिट को आरोप

झलारी । गाउँमा मन्दिर परिसरसँगै सीमा जोडिएको जमिनमा बसेका परिवारले गरेको अतिक्रमण रोक्न खोज्ने शुक्लाफाँटा नगरपालिकाको ७ नम्बर वडाध्यक्ष जगतबहादुर सिंह कुटपिटको आरोप भोग्न बाध्य हुन्छन् । वडाध्यक्ष सिंहको विरुद्धमा प्रहरी कार्यालयमा जाहेरी समेत पुग्छ, प्रहरीले छानविन गर्छ, उजुरीकर्ताकै दोष देखिएपछि फाइल बन्द गर्छ । फेरि ‘अतिक्रमण गर्ने’ परिवार कुटपिट र

पुरा पढ्नुहोस