20.1 C
Mahendranagar, NP
Wednesday, November 22, 2017
Home Blog

अल्पसंख्यक हिन्दुका घर र मन्दिरमा लुटपाट

हजारौं मुसलमानहरुले अल्पसंख्यक हिन्दुहरुको मन्दिर र घरहरुमा लुटपाट मच्चाएपछि उत्तरी बांग्लादेशको एक गाउँमा तनाव उत्पन्न भएको छ। भीडले शुक्रबार मन्दिरहरुमा तोडफोड गर्नुका साथै घरहरुमा आगो लगाइदिएको थियो। उक्त घटनापछि ठाकुरपारा गाउँका मानिसहरु अहिले पनि घर फर्किन डराइरहेको उक्त समुदायका अगुवाहरुले बताएका छन्। प्रहरीले गोली चलाउँदा भिडका एकजना मानिस मारिएका छन्। एकजना हिन्दु युवकमाथि इस्लामको अपमान गरिएको एउटा फेसबुक सन्देश राखेको अभियोग लागेपछि हिंसा...

भियतनाम मा टाईफून आंधी को आतंक

VIETNAM-WEATHER-TYPHOON
भियतनाम मा टाईफून आंधी ले लगभग २७ जना को मिर्त्यु भएको छ ! आधि ले गर्दा दुईदर्जन भन्दा बढी मान्छे हरु हराइरहेका छन् ! भियतनामी अधिकारी हरु का अनुसार उक्त आधि ले दश हजार भन्दा बढी घर हरु क्षति ग्रस्त भएको बताएका छन् ! APEC शिखर सम्मेलन मा आएक आगन्तुक हरु लाई स्वागत गर्नु भन्दा पहिले आधि ले गरेको...

चुनावको मुखमा कांग्रेस सभापति शेरबहादुर एमालेमा प्रवेश

Nepali-Congress-with-CPN-UML
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चुनावको मुखैमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पूर्व सभापति शेर बहादुर ढांटले नेकपा एमालेमा प्रबेश गरेका हुन् । २०४६ सालबाट नै नेपाली काग्रँसको राजनीतिक जीवन शुरुवात गरेका ढाँटलाई नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नम्बर ७ का ईन्चार्ज भिम रावलले पार्टीमा स्वागत गरेका...

वकार युनिसले नवजोत सिधुलाई जिरो रनमा आउट गरेको विडियो – कपिल शर्मा

कपिल शर्मा , नबजोत सिधु, राजेश अरोरा वकार युनिस
भारतीय टेलिभिजन चेनल कलर्स मा आउने सुप्रसिद्ध कमेडी धाराबाहक "कमेडी नाइट्स विथ कपिल" मा सबैभन्दा धेरै प्रसिद्द पात्र राजेश अरोरा (कपिल शर्मा द्वारा अभिनित) ले जतासुकै पनि कमेडी सो क जज नबजोत सींह सिधुलाई देख्ने बित्तिकै भनिहाल्थे, "१९९० को क्रिकेट म्याच" । सबै भन्दा बढी पटक दोहोरिएको यो डाइलगद्वारा सन् १९९० मा यु ए इ मा खेलिएको अस्ट्रेलिया एशिया कप को तेस्रो म्याच भारत...

Google Pixel smartphone, iPhone and Galaxy Competitor, And Features

Generally people associate 'Google' with internet, web search and Android MObile operating system. But now google is launching new smartphone called Google nexus. Order Pixel XL2 Now in 73000 Google nexus is  relied on third-party OEMs such as LG and HTC to build the hardware. From Last year, Google drop the rely on third party and created everything itself. And this is...

विश्व कि प्रथम रोबोट नागरिक- सोफिया ( भिडियो सहित )

रोबोट सोफिया
सोफिया यति चर्चित भइन् कि रियादमा अक्टोबर २५ तारिखमा आयोजित लगानीसम्बन्धी सम्मेलनका सयौं प्रतिनिधिहरुका माझ उनले तत्कालै साउदी अरेबियाको नागरिकता पाइन्। तर त्यसम्बन्धी फोटो र भिडिओहरु सामाजिक सञ्जालमा देखिन थालेपछि धेरैले पहिल्यै साउदी महिलाभन्दा बढी अधिकार पाइसकेकी ती रोबोटबारे प्रश्न गर्न थाले। हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियामा महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ विना नै दर्शकलाई...