29.4 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

बनसमिति मा सडक दुर्घटना, एक को मृत्यु

आज मंगलबार बिहान लगभग ९ बजे तिर  शुक्लाफांटा नगरपालिका स्थित पश्चिम राजमार्ग को बनासमिति मा सडक दुर्घटना परि एक जना को घटना स्थल मै मृत्यु भएको छ।
से . १ प . ४५५५ नम्बर को मोटरसाईकल र ना. ३ ख . ३९५५ नम्बर को बस एक आपस मा ठोक्किदा दुर्घटना  भई  मोटरसाईकल चालक को मृत्यु भएको हो। उक्त बस पुर्णागिरि दर्शनमा गई रहेको र मोटरसाईकल चालक पनि पुर्णागिरि बाट नै फर्की रहेको जानकारी पयिएको छ।

मोटरसाईकल पछाडी सवार महिला गम्भीर घाईते भएको र निज लाई उपचार को लागि महाकाली अञ्चल अस्पताल पुर्यैएको छ। बाकी जानकारी आउँ बाकी छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles